Tourisms Online News -

बजेटमा समेटिएका पर्यटन क्षेत्रका कार्यक्रमहरु ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्रमा कोरोना भाइरसका कारण पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै पर्यटन व्यवसायीहरुलाई ५ प्रतिशत सहुलिय व्याजमा ऋण प्रदान गर्ने घोषणा गरेका छन् ।

पर्यटन पुनरुत्थानलाई बजेटमा विशेष प्राथमिकता

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा पर्यटन पुनरुत्थानलाई विशेष प्राथमिकता दिइने बताएका छन्। मन्त्री खतिवडाले प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/०७८ को विनियोजना विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।

नगरका ५१ परिवारलाई राहत वितरण, टोलका सबैलाई घरभाडा छुट ।

स्वर्णिम सारथी संस्था सोलुखुम्बले कोरोना भाईरस कोभिड १९ का कारण समस्यामा परेका ५१ घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाका पदाधिकारीहरु र स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट सहयोग रकम संकलन गरी उनीहरुलाई राहत वितरण गरेको संस्थाका अध्यक्ष माया शेर्पाले बताउनुभयो ।

कोरोनासम्बन्धी राहत कोष आफुखुसी नबनाउन सरकारको आग्रह ।

सरकारले आफूखुसी कोरोनासम्बन्धी राहत कोष नबनाउन आग्रह गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आफूखुसी कोषहरु बनाउन रोक लगाएको हो ।

नगरका ५१ परिवारलाई राहत वितरण, टोलका सबैलाई घरभाडा छुट ।

स्वर्णिम सारथी संस्था सोलुखुम्बले कोरोना भाईरस कोभिड १९ का कारण समस्यामा परेका ५१ घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाका पदाधिकारीहरु र स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुबाट सहयोग रकम संकलन गरी उनीहरुलाई राहत वितरण गरेको संस्थाका अध्यक्ष माया शेर्पाले बताउनुभयो । सोलुदुधकुण्ड नगरपालिकाको बडा नम्बर ४, ५ र ६ क...

Find us on Facebook