एमाले अध्यक्ष ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मनजीभ सिंह पुरीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न राजदूत पुरी सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेका थिए ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले आइतबार मात्र राष्ट्रपति विद्या भण्डारीसामू आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार