राष्ट्रिय बिमा कम्पनीले एकमुष्ट तीन वर्षको बोनस सेयर दिदैं

टुरिजम, ५ बैशाख । राष्ट्रिय बिमा कम्पनीले ३ वर्षको एकमुष्ठ बोनस सेयर दिने भएको छ । कम्पनीले २०६०÷६१ देखि २०६२÷६३ सम्मको बोनस एकमुष्ठ दिन लागेको हो । यी वर्षहरुमा नाफा भएपछि चुक्ता पुँजीको क्रमशः ३७, ५१ र २७ प्रतिशत बानेस सेयर दिने भएको हो । कुल १ सय १५ प्रतिशत बोनस सेयर लगानीकर्ताले पाउने भएका हुन् । ७ गते बैशाखसम्म सेयर स्वामित्व हुनेले बोनस सेयर प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार