अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा विदेशी कामदारलाई दिइने ‘४५७ भिसा’ बन्द गर्ने घोषणा

बैशाख । अष्ट्रेलियाले दक्ष बिदेशी कामदारका लागि दिँदै आएको अस्थायी प्रकृतिको भिसा ४५७ लाई बन्द गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मुलुकमा बिद्यमान बेरोजगारी समस्या समाधानका लागि ‘विवादास्पद ४५७ भिसा कार्यक्रम’ रद्द गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री टर्नबुलले बिदेशी कामदारलाई नियुक्त गर्नुअघि अष्ट्रेलियालीलाई प्राथमिकतामा राख्नुपर्ने र स्थानीय स्तरमा रोजगारीको अवसर सृजनागर्नेतर्फ केन्द्रित रहनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार