नेपाल मार्सल आर्ट हाप्कीडो डो का अध्यक्ष घर्ती कोरियामा सम्मानित

नेपाल मार्सल आर्ट हाप्कीडो डो संघका अध्यक्ष काली बहादुर घर्ती कोरियामा सम्मानित हुनुभएको छ ।  घर्तीलाई आइतबार एनआरएन कोरियाले सम्मान गरेको हो । कार्यक्रममा एनआरएन दक्षिण कोरियाका उपाध्यक्ष बिपिन गुरुङ, उपाध्यक्ष जुनू गुरुङ, महासचिब दीपक पुन मगर लगायत पदाधिकारीले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा जनप्रगतिसिल मन्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढामगर, उपाध्यक्ष जगदिश महर र एनसिसि दक्षिण कोरियाका उपाध्यक्ष जीत बहादुर गुरुङ सहभागि थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार