शान्ति लिम्बुद्वारा लिखित ‘मिलीजुली’ नामक कृति विमोचन

शान्ति लिम्बुद्वारा लिखित ‘मिलीजुली’ नामक कृति एक समारोहबीच विमोचन गरिएको छ । कृतिको विमोचन नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला तथा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार