झन्डै दुई दशकपछि स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी समाप्त


झन्डै दुई दशकपछि स्थानीय निर्वाचनमा मतदान गर्न पाउने प्रतीक्षाको घडी आज समाप्त भएको छ । लामो समयदेखि स्थानीय तहको निर्वाचन नहुँदा वाक्क बनेका मतदाता आज निर्वाचनमा सहभागी हुन पाउँदा निक्कै उत्साहित देखिएका छन् । आईतबार बिहान ७ नबज्दै विभिन्न क्षेत्रमा मतदानका लागि उत्साहका साथ भोट हाल्न मतदाता मतदान केन्द्रमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार