पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदानः निर्वाचन आयोग


झन्डै दुई दशकपछि पहिलो चरणको स्थानीय तह अन्तर्गतको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

प्रदेश नम्बर ३, ४ र ६ मा भएको पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनमा मत हाल्न बिहानैदेखि मतदान केन्द्रमा सर्वससाधारणको उत्साहजनक सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार