युवालाई सीप विकास तालिम


ईलाममा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजना अन्तर्गत करुणा फाउण्डेसन नेपालको आयोजना र व्यावसायिक तथा सीप विकास तालिम भद्रपुरको संयोजनमा तीन महिने तालिमपछि प्रमाणपत्र लिँदै अपाङ्गता भएका युवा । फाउण्डेसनले मोवाइल मर्मतका लागि जनही रु ३० हजार बराबरको उपकरण प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार