महिला उद्यमी अल्लो कपडा उत्पादनतर्फ आकर्षित

म्याग्दीको बेनी नगरपालीका–२ हाँडेभिरस्थित साझा सुविधा केन्द्रमा सञ्चालित तालिममा महिलाहरु अल्लोका कपडा बनाउने सीप सिकिरहेका छन् । अल्लो कपडाको माग बढेसँगै यहाँका महिला उद्यमीे अल्लोका कपडा उत्पादनतर्फ आकर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार