गोमा एयरको जहाज दुर्घटना ।

टुरिजमन्युज १३ जेठ । लुक्ला विमानस्थल नजिकै गोमा एयरको जहाज दुर्घटनामा परेको छ । कार्गो लिएर  आएको जहाज अबतरणका क्रममा दुर्घटना भएको बतार्इएको छ । दुर्घटनामा परी पाईलट र परिचारिका घार्इते भएको छ । थप जानकारी अाउन बाकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार