गुरुङ पर्यटन ब्याबसायी संघ नेपालको ब्यानरका साथ भूमिरा गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको छ । उहाँले जलबायु उष्णिकरणले गर्दा विश्वमा भईरहेको मौसम परिवर्तनको असरलाई न्यूनिकरण गर्नको लागि आव्ह्वानका साथ सचेतना जगाउने उद्धेश्यले सगरमाथा आरोहण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार