‘अनुवादक परिचय कोश’ आउँदै


नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न भाषाबाट नेपालीमा र नेपालीबाट अंग्रेजीलगायत विभिन्न अन्य भाषामा साहित्यिक कृति अनुवाद गर्ने अनुवादकहरुको ‘अनुवादक परिचय कोश’ निर्माण गर्ने भएको छ ।
प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय वाङ्मय सङ्गोष्ठीमा यसै वर्षभित्र कोश तयार पार्न लागिएको प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्रा डा उषा ठाकुरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार