असार १४ गते सार्वजनिक बिदा

 

दोश्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले सूचना जारी गरि ती प्रदेशहरुमा असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार