खोजमूलक पुस्तकमा जोड

काठमाडौंः पत्रकार एवम् लेखक सौरभको पुस्तक ‘असङ्गति’ सार्वजनिक गरिएको छ । यहाँ शुक्रबार आयोजित कार्यक्रममा प्रा लालदेउसा राई, प्रा पी खरेल, पत्रकार युवराज घिमिरे र लेखक सत्यालले नेपाली भाषामा खोजमूलक पुस्तक प्रकाश हुन नसकेको बताउनुभयो । पुस्तक बुक हिलले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार