दुधकौंशिका गाउपालिका प्रमुखमा राई विजयी ।

टुरिजमन्युज १८ असार । सोलुखुम्बुको दुधकौंशिका गाउपालिकाको प्रमुख पदमा नेकपा माओबादी केन्द्रका असिम राई विजयी बनेका छन ।

नेपाली काग्रेसका प्रभावशाली नेता हुतराज बस्नेतलाई पराजित गर्दै राई प्रमुख पदमा विजयी बनेका हुन । विजयी राईले २५१४ मत प्राप्त गरेका थिए । उपप्रमुखमा नेपाली काग्रेसकी सविना राई विजयी बनेकी छिन ।

यो सगै नेकपा माओबादी केन्द्रले ३ बटा गाउपालिकाको प्रमुख पदमा जित निकालेको छ भने नेकपा एमालेले ४ बटा गाउपालिका र नेपाली काग्रेसले नगरपालिकामा बाजी मारेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार