पत्रकार उपचार कोषलाई सहयोग


झापाको बिर्तामोडस्थित न्य“टन्स एज’केशन एकेडेमीले पत्रकार सहारा उपचार कोषका लागि ? ५! हजार सहयोग गरेको छ .

विद्यालयका संस्थापक प्रिन्सिपल हरिक’मार प्रसाई र धर्मा पराज’ली प्रसाईंले आज नेपाल पत्रकार महासङ्घ झापाका कार्यबाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गनर्’भयो .

सो अवसरमा सामाजिक उत्तरदायित्व र मानवीय सेवा क्षेत्रमा योगदान स्व?प पत्रकार उपचार कोषका लागि उक्त रकम प्रदान गरिएको संस्थापक प्रिन्सिपल प्रसाईंले बताउन’भयो .

म’ल’क परिवर्तन र नागरिकलाई स’स“चित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिनका लागि सबैसँग उहाँले आग्रह पनि गनर्’भयो .

महासङ्घले ? एक करोडको कोष स्थापना गर्ने लक्ष्य लिएको छ . अहिलेसम्म सो कोषमा करिब ? २४ लाख रकम जम्मा भइसकेको महासङ्घले जनाएको छ .

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार