अनिल गुरुङ मकाउमा सम्मानित


काठमाडौंः नेपाली राष्ट्रिय फ’टबल टोलीका कप्तान अनिल ग’?ङ मकाउमा सम्मानित भएका छन् . व्यक्तिगत भ्रमणमा मकाउ प’गेको अनिलललाई एनआरएनए मकाउले आज सम्मान गरेको थियो . एनआरएनए मकाउका अध्यक्ष म’केश ब?वालले अनिलललाई मायाको चिनोबाट सम्मान गरेका थिए .
कार्यक्रममा एनआरएनए मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फ’टबल टोलीकी प“र्व खेलाडी दीपा क्षेत्री, प“र्व फिफा रेफ्री सचिन अमात्यलगायतको उपस्थिति थियो . अमात्यका अन’सार अनिल आइतबार स्वदेश फर्कदैछन् . अनिल राष्ट्रिय टोलीबाट ५) क्याप नजिक प’गेका छन् .
सन् २))७ मा ओमानवि?द्धको विश्व कप छनोटमा ‘डेब्य“’ गरेका अनिलले पछिल्लो पटक यमनसँगको एसियन कप छनोट खेलेका थिए . यमनसँगको खेल उनको खेल जीवनको ४( औं खेल थियो . त्यसअघि एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको पहिलो खेलमा भने उनी टोलीमा थिएनन् .

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार