नेपाल पर्वतारोहण संघ (एनएमए)को ताजा मत परिणाम

काठमाडौः नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनको ताजा मत परिणाम सार्बजनिक भएको छ । एकसय पचास मत गन्दा जीवाजाम्बु नेतृत्वको प्यानल र शन्तबीर लामा नेतृत्वबीच कडा टक्कर देखिएको छ । पुरै नतिजा हेर्न फोटो क्लीक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार