नेपाल पर्वतारोहण संघको अध्यक्षमा शन्तबीर लामा, महासचिवमा कुलबहादुर गुरुङ


नेपाल पर्वतारोहण संघ एनएमएको अन्तिम नतिजा सार्बजनिक भएको छ । एनएमएको अन्तिम नतिजा अनुसार सन्तबीर लामा तथा जीवाजाम्बु शेर्पा दुवै प्यानलबाट मिश्रित नतिजा आएको छ । अध्यक्षमा सन्तबीर लामा ३८३ मत ल्याइ विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी जीबाजाम्बु शेर्पाले ३१६ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी महासचिवमा शेर्पा प्यानलका कुलबहादुर गुरुङ ३९१ मत ल्याएर विजयी हुनुभयो । उहाँको प्रतिद्वन्दी बोधराज भण्डारीले २९१ मत प्राप्त गर्नुभएको थियो । बाँकी सम्पूर्ण नतिजा हेर्न फोटोमा क्लीक गर्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार