गृहले गर्‍यो ३१ जिल्लाको सिडिओ सरुवा, सोलुखुम्बुमा भुपेन्द्र थापा आउने ।

गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबार गरेको सरुवा अनुसार सोलुखुम्बुको प्रजिअमा भुपेन्द्र थापा आएका छन् । थापा यस अघि गृह मन्त्रालयमा थिए । सोलुखुम्बुका प्रजिअ भने क्षेत्रिय प्रशासन कार्यालय धनकुटामा सरुवा हुनुभएको छ । गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ ।

सरुवा सूची

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार