लेक लागेर पर्यटकको मृत्यु

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा लेक लागेर (विहिबार) आज एक बेलायती पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती राहदानी नं ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङ रहेको प्रहरीले जनाएको छ । गोस्टलिङ विहिबार बिहान सोही स्थानको डोले रिसोर्टको कोठा नं १७ मा बसेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार