अन्तत टानको निर्वाचन कात्तिक १२ मा हुँदैं

 

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचन यहि कात्तिक १२ (अक्टोबर २९) गते हुने तय भएको छ । एक अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र खुल्ला सदस्य गरी १७ पदका लागि निर्वाचन हुने टानले सूचनामा उल्लेख छ ।

टानको सदस्य एजेन्सीको सञ्चालक समितिमा रहेका ब्यक्तिलेमात्र संघको निर्वाचनमा मतदानमा भाग लिन वा उम्मेदवार हुन पाउने व्यवस्था छ ।  टानको निर्वाचन होटल हायात रेजेन्सीमा हुने पनि सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार