जिटिन अध्यक्ष गुरुङलाई मातृशोक

गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन)का अध्यक्ष कमला गुरुङलाई मातृशोक परेको छ । अध्यक्ष गुरुङकी आमा सत्यदेवी गुरुङको शनिबार विहान हङकङमा असामयिक निधन भएको हो । गुरुङको निधनप्रति पर्यटन क्षेत्रसंग आबद्ध पर्यटन व्यवसायी तथा शुभेच्छुकहरुले अध्यक्ष गुरुङको आमाप्रति श्रद्धाञ्जली तथा परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार