अष्ट्रेलियन नागरिक मृत भेटिए ।

सोलुखुम्बुको लबुचेमा एक जना अष्ट्रेलियन नागरिक मृत भेटिएका छन् । हिमाल आरोहणका लागी सगरमाथा क्षेत्र आएका ४३ बर्षिय अष्ट्रेलियन नागरिक मुर्कस ईष्चेट मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले जनाएको छ ।

ईष्चेट करिव दुई महिना अघिदेखि हराईरहेका थिए । उनको शव आजै काठमाण्डौं लगिएको छ । रादुल एक्सपीडिसन मार्फत उनी हिमाल आरोहणका लागी सगरमाथा क्षेत्र आएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार