पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्रतिलिटर ११० पुग्यो

पेट्रोलिम पर्दाथको भाउ फेरी बढेको छ ।  नेपाल आयल निगम सन्चालन समितिको बुधबार बेलुका बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्यपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार