३० हजार बढी कर्मचारी एकैपटक हटाउने सरकारको तयारी ।

नेपाल सरकारले एकै पटक सरकारी निकायमा कार्यरत ३० हजारभन्दा बढी कर्मचारीलाई हटाउने तयारी गरेको छ । अस्थायी र करारमा कार्यरत कर्मचारीलाई सरकारले एकैपटक हटाउने गृहकार्य शुरु गरेको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत कर्मचारीहरुलाई बिदा गर्न लागिएको बताईएको छ ।

जागिरबाट हट्नुपर्ने भएपछि उनीहरु पुनर्बाहलीको माग गर्दै सरकारविरुद्ध आन्दोलित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार