घरबास कार्यक्रमबारे जानकारी गराउन अभिमुखीकरण

काठमाडौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल भिटोफ)ले आधारभूत घरबास अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ । स्थानीयलाई घरबास कार्यक्रमबारे जानकारी गराउन अभिमुखीकरण तालिमको आयोजना गरीएको भिटोफका प्रथम उपाध्यक्ष दिपक दाहालले जानकारी दिनुभयो ।

भिटोफले बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको फापरखेत र शिवधुरीमा तालिम सञ्चालन गर्न लागेको हो । भिटोफको आयोजनामा माघ ११ र १२ गते दुईसम्म सञ्चालन हुने तालिमको प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार