कुटानीपिसानी मिल । २०७७, १८ जेष्ठ आईतवार १२:४६ सोलुदुधकुण्ड नगरपालिका ५ नया बजारमा रहेको कुटानीपिसानी मिल । घट्टा तथा जाँतोलाई विस्थापित गर्दै पछिल्लो समय कुटानीपिसानी मिलको प्रयोग बढ्दो छ । फोटो सुजता तामाङ