यातायात व्यवसायी संघ गण्डकी प्रदेश समितिमा पुनः बोबरजंग

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश समितिको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले बर्तमान अध्यक्ष बोबजंग गुरुङलाई अध्यक्ष पदमा पुनः चयन गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले उपाध्यक्ष...

हिमालदेखि तराईसम्मका घरबास एउटै मार्टमा

काठमाडौं । ग्रामीण क्षेत्रको उत्पादन, स्थानीय संस्कृति र स्थानीय वातावरणलाई पर्यटनमुखी बनाई पर्यटकलाई सन्तुष्टी र खुशी दिने तथा पर्यटकलाई गाउँ स्तरसम्म आकर्षण गर्न सञ्चालन गरिदैं आएका हिमालदेखि तराई...

पर्यटन प्रवद्र्धन समिति गठनप्रति सांसद बेखबर, व्यवसायी आक्रोशित

काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गरी प्रदेश नम्बर एकमा गठन गरिएको समितिमा सोलुखुम्बु जिल्ला लगायत पर्यटकीय क्षेत्रबाट कसैलाई नराखिएकोमा पर्यटन व्यवसायी र जिल्लाबासीहरुले आक्रोस ब्यक्त गरेका छन्...

कर्णालीमा पर्यटन गुरुयोजना

भौगोलिक हिसाबले विकट मानिने कर्णाली प्रदेशले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । त्यस क्षेत्रमा पाईने र संभावना भएका क्षेत्र पर्यटन, ऊर्जा, जडिबुटी, नदीनाला, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल...

माथिल्लो सोलु जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम आधा सकियो ।

माथिल्लो सोलु जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम ५० प्रतिशत पूरा भएको छ । सोलुखुम्बुको बेनीमा निर्माणाधिन आयोजनाको सुरुङ आधा सकिएको हो । आयोजनाको मुख्य सुरुङ २ हजार ४ सय मिटर लामो छ । बाँध क...

पर्यटक तान्न रसुवामा जलयात्रा

काठमाडौं । जलयात्री पर्यटकलाई आकर्षित गर्न रसुवामा जलयात्रा परिक्षण गरीएको छ । पहिलो पटक शुरु गरीएको जलयात्रा खाल्टे बगरको त्रिशूली नदीमा गरीएको हो । परिक्षण जलयात्राको सफलतापछि जलयात्री पर्यटकलाई आ...

मेघौली विमानस्थल स्तरोन्नतीबारे सरोकावाला निकायको चासो

काठमाडौं । पश्चिम चितवनको मेघौली स्थित विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नेबारे सरोकारवाला निकायले चासो देखाएको छ । मेघौली क्षेत्रमा होटल र होमस्टे भएकाले त्यहाँ आउने पर्यटक र स्...

सहमति जुट्न नसकेपछि प्रदेश १ को संसद बैठक स्थगित

प्रदेशको नाम र राजधानीका विषयमा सहमति जुट्न नसकेपछि प्रदेश नं. १ को संसद् बैठक स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना प्रकाशित गर्दै आजका लागि तय भएको प्रदेश सभा बैठक आइ...

धनकुटामा प्रदेश–१ मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना ।

प्रदेश नम्बर–१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयका रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबा...

सामाजिक रुपान्तरण स्थानिय तहबाट शुरु हुनुपर्छ : डा. अधिकारी

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका अध्यक्ष डां रेनु अधिकारीले सामाजिक रुपान्तरण स्थानिय तहबाट शुरु हुन जरुरी रहेको बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार, पहिचान श...