सोलुखुम्बुको मुक्लिमा अस्पताल निमार्णका लागी महायज्ञ शुरु, आजै रक्षामन्त्री पोखरेलद्धारा अस्पताल सिलान्यास ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल र सुखी नेपाली बन्न चार प्रमुख तत्वहरुलाई विशेष जोड दिनुपर्ने बताउनुभएको छ । कृषिमा आधुनिकीकरण, पर्यटन प्रवर्धन र विकास, नेपालका बन्द उद्योगहरुको प...

प्रचुर पर्यटकीय संभावना बोकेको हैबुङमा होमस्टे अभिमुखीकरण

हैबुङ । प्रचुर पर्यटकीय  संभावना बोकेको सिन्धुपाल्चोकको हैबुङमा होमस्टे (घरबास) सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । होमस्टेलाई व्यवस्थित गर्दै पर्यटकीय आकर्षणलाई जोड दिन उक्त अभिमुखीकरण ताल...

लायन्स क्लब ईन्टरनेशनल फाउन्डेशनको सहयोगमा विद्यालय भवन बन्ने

काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल फाउन्डेशनको आर्थिक सहयोगमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको कालिका आधारभूत विद्यालयमा सुबिधा सम्पन्न भवनको शिल्यान्यास गरिएको छ । बिद्यालय भवनको यही मंगलबा...

देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई स्तरोन्नति गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २ सय १३ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको छ। देशभरका ...

सल्लेरीमा सर्वाधिक राशिको खुला भलिबल प्रतियोगिता हुने ।

फ्रेण्डसीप युथ क्लव सल्लेरीले सर्वाधिक राशिको खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ । क्लवको ८ औं स्थापना दिवसको अबसरमा साङगीतिक साझ २०७५ र नगरपालिका तथा गाउपालिका खुला भलिबल प्रतियोगिता आयोजना ...

गार्मा-नेले-बोगल सडकको काम ८० प्रतिशत सम्पन्न ।

सोलुखुम्बु जिल्लाको कोशीपारिका क्षेत्रहरु जोड्ने गार्मा-नेले-बोगल सडकको काम ८० प्रतिशत सम्पन्न भएको छ । भुकम्प आपतकालिन आयोजना अन्तरगत कार्यन्वयन भईरहेको सडक स्तरोन्नतीको काम ८० प्रतिशत सम्पन्न भएको र...

मेची महाकाली विश्व अभियानको उद्घाटन सत्रको तयारी अन्तिम चरणमा

सोलुखुम्बु बहुमुखी क्याम्पसले आयोजना गरेको मेची महाकाली विश्व अभियानको उद्घाटन सत्रको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति विद्या देवी भण्डारीबाट उद्घाटन गरिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेक...

अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनीले साधारण सेयर जारी गर्ने ।

अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाले ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको ...

सगरमाथाको काखबाट मेची महाकाली विश्व अभियान शुरु गरिदै ।

सगरमाथाको काखबाट मेची महाकाली विश्व अभियान शुरु गरिने भएको छ । सोलुखुम्बु बहुमुखी क्याम्पस सोलुखुम्बुले स्थापनाको २५ बर्ष पुगेको अबसरमा विभिन्न शैक्षिक कार्यक्रम सहित मेची महाकाली विश्व अभियान शुरु गर...

धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गरिने

म्याग्दी । धवलागिरी हिमाल आसपासका राष्ट्रिय वन क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र आयोजना संचालन गरिने भएको छ । गण्डकी प्रदेश सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन सिकार आरक्षक...