साफ महिला फुटबल च्याम्पियनसिपमा आज (सोमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको नेपाल सोमबार लगातार दोस्रो जितको खोजीमा रहेको हो। खेल साँझ साँढे ५ बजे दशरथ...
साफ महिला फुटबलमा नेपालले श्रीलंकाको सामना गर्दै ।
