राष्ट्रिय सभा सदस्यको शपथ आज

राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त ...

नया आईजीपीमा ठाकुर ज्ञवाली ।

डीआईजी ठाकुर ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ । मंगलबार बसेको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपीमा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रहरी मह...

पर्यटन संघसंसथाद्वारा नवनियुक्त पर्यटनमन्त्रीलाई बधाई तथा शुभकामना

काठमाडौं । पर्यटन संघसंस्थाले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले मन्त्री भट...

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराई नियुक्त हुनुभएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभ...

पर्यटन प्रवद्र्धन समिति गठनप्रति सांसद बेखबर, व्यवसायी आक्रोशित

काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गरी प्रदेश नम्बर एकमा गठन गरिएको समितिमा सोलुखुम्बु जिल्ला लगायत पर्यटकीय क्षेत्रबाट कसैलाई नराखिएकोमा पर्यटन व्यवसायी र जिल्लाबासीहरुले आक्रोस ब्यक्त गरेका छन्...

प्रतिपक्षको हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध र हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा उठेका प्रश्नहरुको जवाफ दिनेक...

कांग्रेसको जागरण अभियानका लागि जिम्मेवारी बाँडफाँड

नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानकाका लागि केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । बैशाख २५ देखि हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्न लागेको कांग्रेसले  सानेपा...

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुले दिए विशेष महाधिवेशनको अभियान चलाउने चेतावनी

नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाले सबै महाधिवेशन प्रतिनिधिहरु तल्लो तहबाटै निर्वाचन भएर आउनुपर्ने र समानुपानतिक समावेशी अवसर एक व्यक्तिले एकपटकमात्र पाउने व्यवस्था विधानमै राख्नुपर्...

आफ्नै भवनबाट सेवा सुचारु गर्नेमा थुलुङ दुधकोशी गाउपालिका पहिलो ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालिकाको नवनिर्मित प्रशासनिक भवनहरुको आज एक समारोहकाबीच उद्घाटन गरिएको छ । संघिय सांसद हेम कुमार राई र पण्डित दिनबन्धु पोखरेलले संयुक्त रुपमा रिवन काटेर भवनको उद्घाटन गरे...

नेकपा र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति ।

नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ । सोमबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच सहमति भएको हो । ...