नेकपा एमाले र माओवादी केन्द्रबीच ऐतिहासिक पार्टी एकता ।

नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकिकरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुवै पार्टी विगठन गरी कम्युनिष्ट पार्टी’ घोषणा गरेको हो । योसँगै नेपाली कम्युनिष्ट आन्दोलनको...

अरुण-३ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास ।

अरुण-३ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले एक होटलबाट स्वीच थिचेर आयोजनाको शिलान्यास गर्नुभएको हो । आयोजनास्थल संखुवासभाम...

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । पत्रकार सम्मेलनमा नया...

रारा –कर्णाली पर्यटन वर्ष २०७५ प्रम ओलीद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को शनिबार उद्घाटन गर्नुभएको छ । महोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले रारा एक पटक पुग्नैपर्ने ठाउँ भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले ...

पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास आवश्यकः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । आर्थिक विकासका लाथि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामू...

पर्यटनमन्त्रीका सय दिने कार्यतालिका सार्बजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय दिनको कार्यतालिका सार्बजनिक गरेको छ । सय दिनमा गरिने मुख्य कामहरु प्रतिबद्धता सहित मन्त्रालयले सार्बजनिक गरेको हो । मन्त्रालयले शुक्रबार पत्रकार स...

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा देशबासीलाई राराबाट सम्बोधन गर्ने

नयाँ वर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । कर्णाली प्रदेशले आयोजनामा हुने पर्यटन वर्ष २०७५ मा रारा ताल पुग्नुहुने प्रम ओलीले सोही स्थानबा...

शेरधन राई प्रदेश–१ को संसदीय दलको नेतामा निर्वाचित ।

नेकपा एमाले प्रदेश नम्बर–१ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । शुक्रबार विराटनगरस्थित संसदीय दलको कार्यालयमा भएको मतदानबाट राई संसदीय दलको नेता चुनिएका हुन् । दुई नेता भीम आचार्य...

सरकारको सिफारिसमा राष्ट्रियसभामा नियुक्त गरिनेको नाम चयन गर्ने जिम्मा प्रधानमन्त्रीलाई ।

राष्ट्रियसभामा सरकारको सिफारिसमा नियुक्त गरिने तीनजना व्यक्तिहरुको नाम चयन गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...

देवघाटलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ ः राष्ट्रपति भण्डारी

तनहुँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याच...