मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

मलेसियाको राजधानी क्वालालम्पुर विमानस्थल नजिकै नेपाली कामदार बोकेको बस आइतबार राति ११ः३० बजे दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ । एकको अवस्था गम्भीर छ । ९ जनाको अस्पतालमा उपचार भइरहेको छ । ने...

ब्रिटिस आर्मीमा पहिलो पटक नेपाली महिला भर्ति गरिदै,

दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ । सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्...

न्यूयोर्क र बैंककमा गणतन्त्र र सगरमाथा दिवस

हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस र सगरमाथा दिवस न्यूयोर्क र बैंककमा पनि मनाइएको छ । दिवसका अवसरमा अमेरिकी महानगर न्यूयोर्क र थाइल्याण्डको राजधानी बैंककमा विविध कार्यक्रम आयोजना गरि मनाइएको ...

प्रवासी कानुन काम नलाग्ने भन्दै ट्रम्पले नेपालीको गरे आलोचना ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवासी कानुन काम नलाग्ने भन्दै आलोचना समेत गरेका छन् ।  ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको कानुनको कमजोरीका कारण अमेरिकामा अनावश्यक प्रवासीहरु बढ...

राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित ।

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाले मानव अधिकार परिषदमा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषदमा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपा...

एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन एवं महाधिवेशन नजिकिंदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गु...

एनआरएन रुसद्वारा विकट गाउँमा एम्बुलेन्स सहयोग

पर्वतःः रोजगारीका लागि रुसमा रहेका नेपालीको सहयोगमा पर्वतको एक विकट गाउँमा एम्बुलेन्स सञ्चालनमा आएको छ । गैरआवासीय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका–३ मा रहेको रानीपानी स्वा...

बाढीपीडित राहत कोष स्थापना गर्न घले दम्पतीद्वारा एक करोड दिने घोषणा

एजेन्सीः गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका बाढी पीडितलाई आपतकालिन राहत कोष ‘बाढीपिडीत राहत कोष’ स्थापनाका लागि रु एक करोड सहयोग गर्ने भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज ब...

पूर्व ब्रिटिस गोर्खालीको समानताका लागि अडान लिने प्रधानमन्त्रीको प्रतिबद्धता ।

टुरिजमन्युज २ साउन । पूर्वब्रिटिस गोर्खामाथि भइरहेको विभेदका विरुद्ध समानताका लागि सहयोग गर्न सरकारसँग माग गरिएको छ । पूर्वब्रिटिस गोर्खा सम्बद्ध सातवटा संस्था मिलेर बनेको ब्रिटिस गोर्खा संयुक्त सङ...

गोर्खाल्याण्डको भोकहड्ताल स्थगित ।

टुरिजमन्युज, ३० असार । दार्जिलिङमा आमरण भोक हड्ताल तत्कालका लागि स्थगित हुने भएको छ। असार ३१ गतेदेखि सुरु गर्ने भनिएको गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीले ‘गोर्खाल्याण्ड मागको निम्ति राष्ट्रिय ...