महाशिवरात्रीको अवसरमा आउँदो फागुन ९ गते नमस्ते ब्याण्डले पोखरामा विश्व सङ्गीत महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डसहित नेपालका चर्चित कलाकारको प्रस्तुति रहने छ।...
शिवरात्रीमा नमस्ते ब्याण्डले विश्व सङ्गीत महोत्सव आयोजना गर्ने ।
