एनएमएद्धारा सगरमाथा आरोही पहिलो दम्पती सम्मानित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले विवाहित जोडीको रुपमा विश्वको सर्वाेच शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो दम्पतीलाई सम्मान गरेको छ । युगोस्लाभियाका एन्द्रे र मारिया एस्ट्रेम्फेलले सन् १...

विश्व पर्यटन दिवसमा तीन नयाँ गाउँ गन्तव्य घोषणा, पर्यटन क्षेत्रमा उत्कृष्टलाई सम्मान

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले यो वर्ष देशभरबाट तीनवटा नयाँ गाउँ गन्तब्य छनौट गरी घोषणा गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ...

जीटीनद्वारा ‘पर्यटन मजदूर दुर्घटना कोष’ स्थापना

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) ले ‘पर्यटन मजदूर दुर्घटना कोष ’ स्थापना गरेको छ । पर्यटन क्षेत्रमा काम गर्ने मजदूर दुर्घटनामा परेमा आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना ग...

पर्यटकीय क्षेत्रका ७ संघसंस्थाको इजाजत पत्र तथा नविकरण अब प्रदेशबाट

काठमाडौं । देश संघीयतामा गएसंगै पर्यटकीय क्षेत्रका ७ वटा संघ संस्थाका इजाजत पत्र जारी तथा नविकरण अब प्रदेश तहबाट हुने भएको छ । पर्यटन विभागले असोज १ गतेबाट लागु हुनेगरी उक्त आधिकारित दस्तावेज प्रद...

‘भ्रमण वर्ष सफल बनाउन सबैको सुझावको सुक्ष्म अध्ययन गर्छौ’ पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैले दिएका सुझावको सुक्ष्म अध्ययन गरिने बताउनुभयो । मन्त्री भट्टराईले सरकार र निजी क्षेत्रब...

सरकारले बढायो पदयात्रा र प्रवेशाज्ञा शुल्क

काठमाडौं । सरकारले नेपाल भित्रने पर्यटकका लागि प्रवेश आज्ञा दस्तुर (भिजा फी) र पदयात्रा दस्तुर (ट्रेकिङ परमिट फी) बृद्धि गरेको छ । केहि महिना अघि पर्यटन मन्त्रालयले गरेको यस निर्णयप्रति पर्यटन व्य...

साना हिमालको अनुभव नभएकाले सगरमाथा आरोहण गर्न नपाउने

काठमाडौं । सगरमाथा आरोहण गर्न चाहनेले सरकारले तोकेको मापदण्ड पुरा गर्नुपर्ने भएको छ । सरकारले आउँदो सिजनदेखि ६ हजारदेखि ७ हजार मीटर उचाईसम्मका हिमाल आरोहणको अनुभव गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउ...

रविन्द्र अधिकारीको नाममा पुरस्कार स्थापना

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री स्वगीर्य रविन्द्र अधिकारीको नाममा पुरस्कार स्थापना गरेको छ । टानले प्रदान गर्दै आएको विभिन्न विधाको प...

सगरमाथाको ट्राफिक जामबारे आरोहीहरुको अनुभव

काठमाडौं । सगरमाथा आरोहणमा जाँदा र फर्कदा सबैले एउटै डोरीको बाटो भएर हिड्नुपर्ने भएकाले लामो लाईनमा बस्नुपरेको आरोहीहरुले बताएका छन् । जाने र फर्कने बाटो फरक भए यसरी लाईन बस्नुपर्ने अवस्था नआउने उनी...

नया पदमार्ग पाँचपोखरी–मेरा ट्रेकको शुभारम्भ ।

नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले छनोट गरेको सय गन्तव्यमा सूचीकृत पाँचपोखरीलाई केन्द्रमा राखेर नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा ट्रेक पहिचान गरिएको छ । महाकुलुङ गाउँपालिका सोलुखुम्बुको सहयोग एवं महाकु...