पर्यटन पुनरुत्थानलाई बजेटमा विशेष प्राथमिकता

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा पर्यटन पुनरुत्थानलाई विशेष प्राथमिकता दिइने बताएका छन्। मन्त्री खतिवडाले प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/०७८ को विनियोजना विधेयकमा समावेश हुने बजेट तथा कार...

कोरोना त्रासका कारण नाम्चेका होटलहरु बन्द गरिए ।

सोलुखुम्बु नाम्चेका सबै होटलहरु शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कोरोना भाईरसको संक्रमण भित्रन सक्ने भन्दै त्यहाका व्यबसायीहरुले अनिश्चितकालका लागि होटलहरु बन्द गरेका नाम्चेका होटल व्यब...

श्रमिक महिला दिवसको अबसरमा शेर्पालाई दुई बटा पुरस्कार ।

पहिलो शेर्पा महिला पत्रकारको रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएका सोलुखुम्बुका डोमा शेर्पा विभिन्न पुररस्कारबाट सम्मानित हुनुभएको छ । ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अ...

नेपाल भ्रमण वर्षको प्रचारात्मक कार्यक्रम स्थगित ।

सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार तत्कालका लागि स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चीनबाट सुरु भएको ‘कोरोनाभाइरस’को संक्रमण युरोपस...

हिमालय क्षेत्रको संरक्षणसम्बन्धी सम्मेलन हुँदै

आगामी जेठ १९ देखि पाँचौँ ‘सस्टेनेबल समिट कन्फरेन्स २०२०’ काठमाडौंमा हुने भएको छ।  हिमालय क्षेत्रमा बढ्दै गएको फोहोर, पर्वतारोहीहरूको बढ्दो चाप र अन्य कारणहरूले यस क्षेत्रको वातावरणमा परेको प्रभावको दी...

सोलुखुम्बुको विभिन्न ठाउमा माउन्टेन लिडर तालिम चल्दै ।

नेपाल पर्वतारोहण सघं (एनएमए)ले आयोजना गरेको माउन्टेन लिडरहरुको अन्तिम चरणको तालिम सोलुखुम्बको विभिन्न ठाउहरुमा गराईने भएको छ । सोलुखुम्बुको पत्ताले हुदै झार्पे, पिकेडाडा, जुनवेशी हुदै फाप्लुसम्मका गति...

एनएमएद्धारा सगरमाथा आरोही पहिलो दम्पती सम्मानित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले विवाहित जोडीको रुपमा विश्वको सर्वाेच शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो दम्पतीलाई सम्मान गरेको छ । युगोस्लाभियाका एन्द्रे र मारिया एस्ट्रेम्फेलले सन् १...

जीटीनद्वारा ‘पर्यटन मजदूर दुर्घटना कोष’ स्थापना

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) ले ‘पर्यटन मजदूर दुर्घटना कोष ’ स्थापना गरेको छ । पर्यटन क्षेत्रमा काम गर्ने मजदूर दुर्घटनामा परेमा आर्थिक सहयोग गर्ने उद्देश्यले कोषको स्थापना ग...

‘भ्रमण वर्ष सफल बनाउन सबैको सुझावको सुक्ष्म अध्ययन गर्छौ’ पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैले दिएका सुझावको सुक्ष्म अध्ययन गरिने बताउनुभयो । मन्त्री भट्टराईले सरकार र निजी क्षेत्रब...

साना हिमालको अनुभव नभएकाले सगरमाथा आरोहण गर्न नपाउने

काठमाडौं । सगरमाथा आरोहण गर्न चाहनेले सरकारले तोकेको मापदण्ड पुरा गर्नुपर्ने भएको छ । सरकारले आउँदो सिजनदेखि ६ हजारदेखि ७ हजार मीटर उचाईसम्मका हिमाल आरोहणको अनुभव गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउ...